एजेन्सी । चीन भ्रमणमा रहनुभएका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र युरोपेली युनियनकी प्रमुख उर्सुला भोन्डर लेनले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दै हुनुहुन्छ । रुस–युक्रेन युद्धले समग्र विश्वलाई प्रभाव पारिरहेको