Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ

पोखरा । प्रिमियम निर्माण सामग्री ब्रान्ड फोमीले पोखरामा आफ्नो नयाँ एक्स्पिरियन्स सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। पोखरा–जोमसोम राजमार्गसँगै बिन्ध्यवासिनीस्थित अर्चलबोटमा स्थापना गरिएको उक्त सेन्टरले अब ग्राहकलाई फोमीका सम्पूर्ण उत्पादनहरू