Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


फोनपेद्वारा विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । नेपालको भुक्तानी प्रणाली संचालक फोन पे ले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने हो’ योजनाको बिजेता घोषणा गरेको छ। यो योजना अन्तर्गत अनुप सिकर्मी बिजेता

ट्राफिक जरिवाना अब इ–सेवा र फोनपेबाट बुझाउन सकिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि ट्राफिकलाई बुझाउने रकम अनलाइन मार्फत बुझाउन सक्ने व्यवस्था सुरु गरेको छ । यस भन्दा अघि बैंकमा उपस्थित भएर भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।