Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


कञ्चनपुरका पत्रकार भण्डारी प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार पत्रकार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको जनाएकाे हो। भण्डारीविरुद्ध गालीगलौज सम्बन्धी मुद्दा अदालतसम्म पुगेको