एजेन्सी। पकिस्तानको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली ‘इन्टर-सर्भिस इन्टेलिजेन्स जासुसी’ एजेन्सीका पूर्वप्रमुख फैज हमिदलाई १४ वर्षको जेल सजाय सुनाएको छ। राज्यको गोप्यताको उल्लंघन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल