१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


प्रतिनिधिसभाको बैठक फेरी सर्‍यो

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सरेको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद