Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


आजदेखि सिनेमा घरमा ‘फेरि रेशम फिलिलि’

काठमाडौं । नेपाली चलचित्र ‘फेरि रेशम फिलिलि’ बुधबारदेखि प्रदर्शनमा आएको छ । सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रीको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ । चलचित्रको मंगलबार