Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


आमाको सक्रियताले रोकियो छोरीको बालविवाह

मकवानपुर । आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो