२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


जनकपुरमा आज फूलबारी लिला मनाइँदै

काठमाडौं । साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज शनिबार फूलबारी लिला मनाइएको छ । फूलबारी लिलामा भगवान राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा