Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


सुजन चापागाईंको नयाँ गीत सार्वजनिक

काठमाडौं । गायक सुजन चापागाईंको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फूलथुंगे रानी’ बोलको गीतमा गीतकार हर्क साउदको शब्द रहेको छ भने कुशल सिंहले एरेन्ज गरेको भिडियोलाई आर्टमान्डुले