१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


डिबाला र मोराटाको गोलमा युभेन्ट्सको जित

काठमाडौं । अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाको गोलमा इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली सालेरनिटानालाई २–०

फिफा अरब कप फुटबल प्रतियोगिता कतारमा सुरु, एसिया र अफ्रिकाका १६ अरब टोलीको सहभागिता

काठमाडौं । फिफा अरब कप फुटबल प्रतियोगिता कतारमा सुरु भएको छ । अर्को वर्ष कतारमा विश्वकप फुटबल सुरु हुनुभन्दा ठिक एक वर्ष अगाडी मंगलबारबाट अरब कप सुरु भएको हो ।

विश्वकप महिला फुटबलको छनौटमा इंग्ल्याण्डको फराकिलो जित

एजेन्सी । महिलाहरुको विश्वकप फुटबल छनौट खेलमा इंग्ल्याण्डले अहिलेसम्मकै फराकिलो गोलअन्तरको जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले लात्भियालाई २०–० ले हराएको हो । इंग्ल्याण्डको जितमा लौरेन हेम्पले ४

नेपोलीले लाजियोलाई हरायो

एजेन्सी । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले लाजियोलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा नेपोलीले लाजियोलाई ४–० ले पराजित गरेको हो । नेपोलीका ड्रिएस मेर्टिन्सले दुई

यू–१९ महिला साफ च्यम्पियनसिपको तयारी सुरु

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा जारी प्रशिक्षणमा ४० जना खेलाडी सहभागी छन् । यही खेलाडीबाट साफ फुटबलका लागि अन्तिम टोलीको छनोट गरिनेछ ।

‘ए’ डिभिजन लिगको पहिलो चरणका खेल सकिए

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिएका छन् । सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएका हुन् ।

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई विभागिय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । यो खेल दशरथ रंगशालामा दिनको १ बजे सुरु हुनेछ

फुटबल वरीयतामा नेपाल यथावत

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ ।

थ्री स्टारको शानदार सुरुवात, पेनाल्टीमा गोल गर्न चुके विकास

च्यासलका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल भोलिबाट सुरु, सातदोबाटो र फ्रेन्ड्स क्लबबीच खेल हुने

दोस्रो दिनबाट हरेक दिन दुई खेलहरू हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।