Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


यस्ताे छ ब्राजिलियन फुटबल हस्ती पेलेकाे जीवनी

काठमाडौं । ब्राजिलियन फुटबल हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय मृर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको बिहिबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा कोलोन