Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


न्युरोडको फुटपाथ विस्तार कार्यमा स्थानीयद्वारा अवरोध

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने कार्यमा स्थानीयले फेरि अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय उत्रिएपछि नेपाल प्रहरी र नगरप्रहरीले सुरक्षा व्यवस्था कडा पारेका छन्