Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


फुटपाथ र ठेला व्यापारीलाई राहत, अब तोकिएको समयमा खोल्न सकिने

काठमाडौं, भदौं २४ । काठमाडौं उपत्यकामा अब फुटपाथ र ठेलाको व्यापार गर्न दिइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञासम्बन्धी नयाँ आदेशमा फुटपाथ पसल