१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


फिफा बेस्ट अवार्ड अर्जेन्टाइनी खेलाडी मेस्सीलाई

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले यस वर्षको फिफा बेस्ट अवार्ड जितेका छन् । अमेरिकी फुटबल क्लब इन्टर मायामीका मेस्सीले म्यान्चेस्टर सिटीका नर्वेजियन खेलाडी एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेनका