Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


सलमानको फिल्म ‘किसी का भाई किसकी जान’ को फितलो कमाई

एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ ले पहिलो दिनमा नै फितलो कमाई गरेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले रिलिजको पहिलो दिन १५