१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश

बारा । हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ । बुधबार साँझ सिमरामा भएकाे खेलमा मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तब्ध पार्दै