Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


पत्रकार फसाउन प्रहरीकै जाल, सिसिटिभी क्यामरामा सबै कैद

होटलमा खाजा खान बोलाएर घुमुवा प्रहरीले नै रौतहट एक्सप्रेसका पत्रकार मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध ‘नाइट्राभेट’ राख्न लगाएर पक्राउ गरेको खुलासा भएको हो ।