Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


यी हुन् फर्सीका बियाँका फाइदा, अध्ययन भन्छ– ‘दैनिक ५० ग्राम खाँदा ३५ प्रतिशत मधुमेह घट्छ’

मधुमेहको बिरामीहरूले माछा, बोडी, शखरखण्ड जस्ता खानेकुरा खादा मधुमेहलाई केही कम गर्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।