Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


रौतहटको थप २ पालिकाको मत परिणाम सार्वजनिक

रौतहट । रौतहटको १८ वटै पालिकाको नजिता सार्वजनिक भएको छ । पछिल्लो गरुडा र फतुवा विजयपुर नगरपालिकाको मत परिणाम सार्वजनिक भएपछि रौतहटको १८ वटै पालिकाको नतिजा सार्वजनिक भएको हो ।