Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


राष्ट्रिय लिग फुटबलमा सातदोबाटोमाथि प्लानिङ ब्वाइजको जित

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ। ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा प्लानिङ ब्वाइजले सातदोबाटोलाई ४–२ गोलले पराजित गरेको हो ।