Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा जोड दिनुभएको छ । शुक्रबारदेखि हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना

प्रेस युनियनद्वारा स्वास्थ्य सामग्री सहयोग

सामग्री हस्तान्तरण गर्दै कोषाध्यक्ष तामाङले वर्तमान जटिल परिस्थितिमा श्रमजिवी पत्रकार तथा कर्मचारीलाई सहयोगको प्रयास आगामी दिनमा पनि जारी रहने बताउनुभयो ।

पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नारायण शर्मा, युनियन गठबन्धनको वर्चश्व

शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५ सय ३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४ सय १४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिनुभयो ।

नेकपाको कदम हेरेर कांग्रेसले रणनीति बनाउँछ– रमेश लेखक

डोटी । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आगामी कदम हेरेर कांग्रेसले रणनीति बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले गरेको पत्रकार सम्मेलनमा नेता लेखकले