Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्रधानमन्त्री र रअ प्रमुखको समाचार लेख्ने सातवटा अनलाइनलाई २४ घण्टे स्पस्टीकरण, २ वटालाई नेपालमा प्रतिबन्ध

शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै काउन्सिलले उज्यालो नेटवर्क डट कम, सुदर्शनखबर डट कम, कान्तिपथ डटकमलगायतका सातवटा अनलाइनलाई स्पष्टीकरण सोधेको हो ।

नाै पत्रिका र दुई अनलाइनलाई प्रेस काउन्सिलको चेतावनी, अटेर गरे कारबाही गर्ने

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले यस्ता हाल प्रकाशन भएका विज्ञापनमा मदिरा सेवनलाई उत्प्रेरित गर्ने किसिमको भएकाले तत्काल संशोधन गर्न निर्देशन दिएको छ ।

प्रेस काउन्सिलद्धारा पत्रकारलाई ९ देखि ३० हजारसम्म आर्थिक सहयोग

काठमाडौं, असोज १९ । प्रेस काउन्सिल नेपालले आर्थिक अवस्था कमजोर भएका पत्रकार तथा सञ्चारकर्मीलाई औषधि उपचारका लागि आर्थिक सहयोग गरेको छ । काउन्सिल अन्तर्गतको पत्रकार कल्याण कोष उपसमितिको सोमबारको बैठकले

तथ्यहीन र झुटा समाचार कतिपय मिडियामा प्रकाशित र प्रसारित भइरहेका छन् : राष्ट्रपति

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव

गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव

प्रेस काउन्सिल र चिकित्सक संघबीच सहकार्य

काठमाडौं, भदौ २६ । प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ । यस सम्बन्धी १२ बुँदे सम्झौता पत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर

प्रेस काउन्सिलका अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, भदौ ३ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधिश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले कार्यवहाक

सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोजेको कांग्रेसको आरोप

काठमाडौं, भदौं ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिललाई सरकारले गुटगत प्रचार यन्त्रका रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । सरकारले काउन्सिलमा हालै गरेको कार्यवाहक अध्यक्ष नियुक्तिप्रति आपत्ति

सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटायो

काठमाडौं, भदौं २ । सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको