Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


कर्मचारी कुट्ने वकिललाई कारबाहीको माग गर्दै देशभरका अदालतहरुमा हड्ताल

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कुटपीट गरेको विरोधमा अदालतका कर्मचारीहरुले देशभरका अदालतहरुमा हड्ताल गरेका छन् । कानुनव्यवसायी अमिर लामिछानेले तामाङमाथि गरेको कुटपीटविरुद्ध विरोध स्वरुप कर्मचारीहरुले