१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार चलाउनेले मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको