काठमाडौं । अभिनेत्री बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ३ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा दुई पुस्ताको प्रेम कथालाई देखाइएको छ । फिल्ममा बेनिशा