२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


प्रेम कथामा आधारित फिल्म ‘प्रेमगञ्ज’ को प्रिमियर स्क्रिनिङ

काठमाडौं । प्रेम कथामा आधारित चलचित्र प्रेमगञ्जको प्रिमियर स्क्रिनिङ गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर चलचित्रको प्रिमियर स्क्रिनिङ गरिएको हो । भदौ ३ गते देशभर प्रदर्शनीमा आउन