काठमाडौं । एमेच्योर राहुल विश्वकर्मा र प्रोफेसनल गल्फर सुवास तामाङले जारी सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा मंगलबार संयुक्त रूपमा अग्रता बनाएका छन् । पार–७२ को गोकर्ण गल्फ कोर्समा भएको दोस्रो