काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त हुनु भएको छ । प्रा.डा.थापालाई अर्थमन्त्री पुनको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो