Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


योजना र विकल्पविनै विद्युत् खपत बढाउने ऊर्जा मन्त्रीको रटान

भूमिगत तार बिच्छ्याउने र इन्डक्सन चुलो प्रयोग गर्नेको घरमा विद्युत् पुर्याइदिने काम आफूहरूले गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउनुहुन्छ ।