२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


ओखलढुंगाको चिशंखुगढीमा १५ शैयाको प्राथमिक अस्पताल बन्याे

ओखलढुंगा । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको प्राथमिक अस्पताल निर्माण गर्ने घोषणा गरेकाे थियाे । साेही घोषणा अनुसार ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा अस्पताल भवन तयार भएको छ । २० महिनाभित्र