Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


राजनीतिक नियुक्तिकै शैलीमा प्रहरी प्रमुख चयन, सर्वोच्चले चलाउला डण्डा ?

विना विवाद प्रहरी प्रमुख बनेका निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालले पनि संगठनलाई विधिको बाटोमा अघि बढाउन सकेन । संगठनभित्र चलेका सरुवा, बढुवाका बेथिति लयमा आउन सकेनन् ।

प्रहरी प्रमुख नियुक्तमै सरकार आलोचित

काठमाडौं । तीन दशकअघि गृहमन्त्री हुँदा प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप गरी त्यहाँभित्रको चेन अफ कमाण्ड भंग गराएको आक्षेप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले २९ औं प्रहरी प्रमुख छान्दा पनि विवादमुक्त हुन

सरकारलाई प्रहरी प्रमुख छान्नै सकस

काठमाडौं । नेपाल प्रहरीको चेन अफ कमाण्ड बिगारेको आक्षेप शेरबहादुर देउवामाथि छ । २०४८ सालमा उहाँ गृहमन्त्री हुँदा अच्युतकृष्ण खरेल र ध्रुबबहादुर प्रधानलाई पालै पालो काखा पाखा गरी संगठन प्रमुख