Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


आजै प्रहरीसामु आफैं उपस्थित हुने पल शाह

काठमाडौं । अभिनेता पल शाहले आज प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती