Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रसिद्ध पर्वतारोही कामिरिता ३२औं र ल्हाक्पा ११औं पटक सगरमाथा शिखरमा पुगे (विज्ञप्तिसहित)

काठमाडाैं । प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै ३२औँ र ल्हाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गररेका छन् । प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले आइतबार ३२औँ पटक सगरमाथाको शिखरमा पुगेर