२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


मनकामना मन्दिर प्रवेशमा रोक

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । कोरोना तीव्र रुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना