Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


प्रविधिमैत्री प्रहरीलाई अनुकूल हुने वातावरण निर्माणमा प्रतिवद्ध: गृहमन्त्री खाँण

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडाैं आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो