Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


आगामी निर्वाचनको वातावरण बनाउन सरकारसँग प्रलोपाकाे माग

काठमाडाैं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आगामी निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ। सिंहदरवारमा बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सोही पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको

प्रलोपाको राजनीतिक प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आफ्नो राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ। काठमाडाैंमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बाेधन नेता जनार्दन शर्माले पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गर्नुभएकाे हाे।