२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


प्रमोसनल टुरमा दर्शक रिझाउँदै ‘फूलबारी’

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित मल्टीस्टारर चलचित्र ‘फूलबारी’ले देशका ७ प्रमुख शहरमा प्रमोसन अभियान सुरु गरेको छ । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको टिमले गत शुक्रबारदेखि