Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


महासंघ र संयुक्त राष्ट्रसंघ बीच सहकार्यमा जोड

महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो बीच बुधबार महासंघ सचिवालयमा भएको छलफलमा सहकार्यका लागि जोड दिइएको हो ।