२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


संकटाको दर्शन गरेर घरबाट उडानमा निस्कने क्याप्टेन प्रभाकर अब फर्किने छैनन्

काठमाडौं । बिमान दुर्घटनाको अघिल्लो दिन आफनो मामा र माइजुको यही असार ४ मा हुने चौरासीका लागि परिवारजनसँग छलफल गर्न मखन टोलस्थित मामाघर पुगी आफनो जन्मघर टेबहाल पुगेका प्रभाकर घिमिरेले