Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


संविधानमै नलेखी संसद विघटन गरेको विश्वमै कुनै उदाहरण छ ? –प्रधानन्यायाधीश जबरा

काठमाडौं, माघ २३ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानमा विघटनको अधिकार नभएर पनि प्रधानमन्त्रीले संसद विघटन गरेको विश्वको कुनै उदाहरण छन् भने पेश गर्न सरकारी वकीलसँग माग गर्नुभएको छ । शुक्रबार

दाहाल–नेपालले नरभक्षी आन्दोलन गर्न खोजे–प्रधानमन्त्री केपी ओली

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओलीले दाहाल–नेपालले नेतृत्व गरेको नेकपा नरभंक्षी आन्दोलन गर्न खोजेको आरोप लगाउनुभएको छ । आफ्नो दल नेकपाले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

आजबाट पार्टीको आधिकारिता टुङ्गो लाग्यो– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आधिकारिताको टुङ्गो लागेको बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले

प्रधानमन्त्री ओलीको सभाका लागि दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा, दलहरुले देखाए मिचाहप्रवृत्ति

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा लिएर सभा गर्दैछ । यसका लागि नारायणहिटी दरबार संग्रहालयको मूल ढोका अगाडी नै मञ्च

विद्यार्थीले जलाए चौतारामा प्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)

काठमाडौं । दाहाल-नेपाल समूहका विद्यार्थीहरुले सिन्धुपाल्चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । अनेरास्ववियू दाहाल-नेपाल समूहका विद्यार्थीले सदरमुकाम चौतारामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् । उनीहरुले प्रतिगमनको पुत्ला

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्ने बहसकर्ताको जिकिर

काठमाडौं, माघ २१ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीको तर्फबाट बहस सुरु भएको ३ दिनमा २ जनाको मात्र बहस सकिएको छ । यसअघि सोही अवधिमा रिट निवेदकको तर्फबाट ११ जनाको बहस

अदालतलाई उछिन्दै सपथ, नियुक्ति सिफारिस नै संविधान विपरित भएको कानुनविदको दावी

अक्कल कुँवरकाठमाडौं । नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा टुङ्गो नलाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीले बुधबार सपथ लिएका हुन् । सपथग्रहण समारोहमा

राष्ट्रपति र प्रधानमन्त्रीको वास्तविकता जिम्मेवारीका साथ भनेको हुँः रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले दुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको बारे बोल्न सही समयको पर्खाइमा रहेको बताउनु भएको छ । आज ट्विटरमा लेख्दै झाँक्रीले

आफू हार्ने चुनाव गर्न मुटु चाहिन्छ, तपाईसँग कस्तो मुटु छ प्रधानमन्त्री ज्यू ?

सञ्जीव कार्की एक पटक मुटु भएका पत्रकार छैनन् यो देशमा भनेर प्रधानमन्त्रीले धेरै गुनासो गर्नु भएको थियो । त्यतिबेला कस्तो मुटु कत्रो मुटु भनेर जमेर बहश चलेको थियो । डाक्टरहरुले

खेलाडी चयन निश्पक्ष गर्न प्रधानमन्त्रीको निर्देशन, स्वर्णपदकधारीलाई प्राथमिकता दिन सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्दा पक्षधरताविना छनोट गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको