Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ । डा. सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रुपमा परिचित हुनुहुन्छ । सापकोटालाई फागुन १

संवैधानिक आयोगहरुलाई बलियो बनाउन प्रयास गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । बिहीवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय महिला आयोग,

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूबीचको छलफल जारी छ । प्रधानमन्त्री निवास बालु्वाटारमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका

रबि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको छ ।लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नु भएको हो ।

अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएकी अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्री

न्युजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा क्रिस हिपकिन्स

एजेन्सी । न्युजिल्याण्डमा सत्तारुढ लेबर पार्टीका नेता क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री ज्यासिण्डा आर्डनले गत हप्ता पदत्गाग गरेपछि लेबर पार्टीले हिपकिन्सलाई पार्टी नेता चयन गर्दै नयाँ प्रधानमन्त्री

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिवोल गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनु भएको छ ।प्रधानमन्त्री दाहालले गजुरेललाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्नु भएको हो

न्युजिल्याण्डमा क्रिस हिपकिन्स प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी । न्युजिल्याण्डको प्रधानमन्त्रीमा क्रिस हिपकिन्स नियुक्त हुने निश्चित भएकाे छ । वर्तमान प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने घोषणा गरेसँगै हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । न्युजिल्याण्ड लेबर

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गर्नुभएको छ । सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री हुनुभएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गर्नुभएको हो ।

ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास पुग्नु भएको छ । दाहाल ओलीलाई भेट्न सोमबार बिहान भक्तपुरस्थित