Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल भोलिबाट काठमाडौं सुरु हुँदै

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौं सुरु हुँदैछ । नेपाल, भुटान र लाओस सहभागि प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले लाओससँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा