Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


न्यायको अनुभूति जनतालाई दिलाउन छिटो न्याय सम्पादन गर्न आवश्यक: प्रधानन्यायाधीश शर्मा

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले जनतालाई न्यायको अनुभूति दिलाउन छिटो न्याय सम्पादन आवश्यक रहेको बताउनुभएको छ। उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटनमा शनिबार पुगेका प्रधानन्यायाधीश शर्माले यस्तो बताउनुभएको हो। उहाँले