Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


रास्वपाकाे काठमाडौंका सभापति विष्टले लिए राजीनामा फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा फिर्ता लिनुभएकाे छ। उहाँले पदबाट दिएको राजीनामा सोमबार फिर्ता लिएको रास्वापाले जनाएको हाे। यसअघि उहाँले ‘पार्टी छोडेको होइन