Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


के प्रदीप भट्टराई सफल निर्देशक हुन् ?

काठमाडौं । निर्देशक प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र ‘महापुरुष’ गत शुक्रबारदेखि प्रर्दशनको आएकाे छ । चलचित्रले प्रदर्शनको दुई दिनमा नै साढे दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रले शुक्रबार एक