Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै, काम चलाउ सरकारसँग वार्ता नगर्ने भारतको रणनीति

काठमाडौं । सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालेको छ । सतरुढ दल नेकपाभित्रको विवादका कारण केही समय धकेलिएको मन्त्री ज्ञवाली भ्रमणको तयारी फेरि सुरु भएको हो ।

द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी नदिइने : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, मंसिर २८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममफी नदिइने बताउनुभएको छ । द्वन्द्वपीडित साझा चौतारीले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले गम्भीर मानवअधिकार उल्लङ्घनका

चीनले नेपाली भूमि नमिचेको सरकारको जिकीर

काठमाडौं, मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि नमिचेको जिकीर गर्नुभएको छ । संसदीय समितिमा सांसदहरुले चीनकातर्फबाट नेपाली भूमि मिचेका सन्दर्भमा उठाइएको सवालको जवाफ दिँदै उहाँले चीनसँग सीमा

नेपाल–भारत सम्बन्ध समयानुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्ध समयानुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा मन्त्री ज्ञवालीसित भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गरेपछि उहाँले यस्तो

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेशसचिवको भेटवार्ता, बैठक राम्रो शुरुवात भएको श्रृंगलाको भनाइ

काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले भेटवार्ता गर्नुभएको छ । आजै काठमाडौं आउनुभएका श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेट गर्नुभएको परराष्ट्र

चीन र भारतको प्रतिस्पर्धामा नेपाल तटस्थ : परराष्ट्रमन्त्री

काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताउनुभएको छ । विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने भए संविधान संशोधन गर्नुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौं, कात्तिक २४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा

‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

काठमाडौं, कात्तिक २४ । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले संघीय

१९औँ सार्क शिखर सम्मेलनका लागि पाकिस्तान तयार

काठमाडौं, असोज ८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन चाँडो गर्न आह्वान गर्नुभएको छ । सार्क मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा ज्ञवालीले क्षेत्रीय संगठनलाई

कोरोनाविरुद्धको लडाइँमा हरेक नागरिक अग्रमोर्चाको सिपाही : मन्त्री ज्ञवाली

गुल्मी, असोज १ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाको सिपाही भएको बताउनुभएको छ । बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै उहाँले कोरानाविरुद्धको लडाइँ सरकारकोमात्र