Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


अदालतले ताेकेकाे समयसीमाभित्र संसद् बैठक आह्वान हुन्छ– मन्त्री ज्ञवाली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले तोकेको समयमै संसद् अधिवेशन बोलाउनुहुने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली पक्षीय नेकपाको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री

नेपालको संविधान संसारकै अग्रगामी– मन्त्री ज्ञवाली

काभ्रे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधान संसारकै अग्रगामी भएको बताउनुभएको छ । धुलिखेल नगरपालिकाको स्थापना दिवस तथा बालमैत्री नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले स्थानीय तहलाई दिइएका अधिकारका

सरकारले चुनावमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्कायो: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन

द्वन्द्वमा भएका गम्भीर मानवअधिकार हननमा आममाफी हुन्न: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वको समयमा भएका मानवअधिकार उल्लंघनका गम्भीर प्रकृतिका विषयहरूमा आममाफी नहुने जानकारी अन्तराष्ट्रिय समुदायलाई गराएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानव अधिकार परिषद्को ३७ औं सत्रमा बिहीबार

भारतीय रक्षामन्त्रीले भने, ‘नेपाल हाम्रो भाई हो रिसाए पनि फकाउँछौं’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट नदिएको भनेर भारतको चर्को आलोचना भइराख्दा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको प्रगाढ सम्बन्ध रहेको बताउनुभएको छ । नेपालले

मोदीले समय नदिएपछि नभेटी फर्के परराष्ट्रमन्त्री, सीमा विवाद टुङ्गाउन भारत सहमत

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली पुग्नु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग

तीनदिने भारत भ्रमण पूरा गरि परराष्ट्रमन्त्री स्वदेश फर्कँदै

काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भारतको भ्रमण सकेर शनिबार अपरान्ह स्वदेश फर्कँदै हुनुुहुन्छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उहाँ दिल्ली जानुभएको हो ।

नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा, विभिन्न विषयमा छलफल केन्द्रित

काठमाडौं, माघ २ । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक भारतको नयाँ दिल्लीमा बसेको छ । भारतीय विदेश मन्त्रालयको हैदरावाद हाउसमा भएको बैठकमा दुई देशका परराष्ट्र मन्त्रीले बैठकको संयुक्त अध्यक्षता गर्नुभएको

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादैं

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जादैं हुनुहुन्छ । बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा भाग लिन उहाँ

परराष्ट्रमन्त्रीलाई भारतसँग दीर्घकालीन असर पर्ने कुनै सम्झौता नगर्न परराष्ट्रविद्को सुझाव

दिपेन्द्र अधिकारी (इमेज) काठमाडौं, पुस २९ । संसद पनि नभएको र सरकार पनि कामचलाउ भएको अवस्थामा दूरगामी महत्वका कार्यसूची लिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गर्दै हुनुहुन्छ । भारतमा रहँदा