काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एमसीसी विरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते
विहान ११ बजेदेखि माइतीघर–बानेश्वर सडकखण्ड पूर्णरूपमा अवरुद्ध थियो । प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको झडपले सडकखण्ड मात्र नभएर सडक आसपास व्यवसाय गर्नेहरूसमेत प्रत्यक्ष प्रभावित भएका थिए ।
पोर्चुगलमा रहेका नेपालीहरूको समूह ‘नेपाली दूतावास अभियान समूह’ ले पोर्चुगल लिस्वानको अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो ।
नेपाली कांग्रेस वीपी डडेल्धुराका संयोजक तिलक हमालको संयोजकत्वमा भएको राँके जुलुश भीमदत्त चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभाले आगामी कार्यक्रमको पनि घोषणा गरेको छ ।
संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियू लगायत विभिन्न राजनीतिक दलले विरोध प्रर्दशन गरेका हुन् ।
सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश र जिल्ला महासंघ मकवानपुरका प्रतिनिधिहरू कालोपट्टी र कालो कपडा लगाएर आन्दोलनमा उत्रिएको छ ।
एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालेका हुन् । र्याली नयाँबानेश्वरस्थित संसद भवन नजिक पुगेर कोणसभामा परिणत भएको छ ।
काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध अब क्रमशः हट्दै गएपछि भारतका सिनेमा हल पनि खुल्दैछन् । यसैलाई मध्यनजर गर्दै निर्माण पक्षले आफ्ना फिल्मको रिलिज मिति घोषणा गर्न थालेका छन्
डलरको मूल्य वृद्धिका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आयल निगम घाटामा रहेको जनाउँदै मूल्य वृद्धि जायज देखाउने तर्कप्रति आम नागरिक आक्रोसित देखिएका छन् ।
काठमाडौं । सुडानमा गत बर्ष भएको सैन्य कु को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा हिजो ७ जना प्रदर्शनकारी मारिएका छन् । राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरु