१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


आज पनि नयाँबानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आज शुक्रबार पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, नेपाल मजदुर किसान पार्टी,